आर्थिक वर्ष २०८०/८१ को बजेट तथा कार्यक्रमको लागि सुझाव उपलब्ध गराउने सम्बन्धी सूचना !!
आर्थिक वर्ष २०८०/८१ को सुदूरपश्चिम प्रदेश सरकारको बजेट तथा कार्यक्रम तर्जुमा सम्बन्धी आफ्ना अमूल्य सुझावहरू आगामी २०८० जेठ १० गतेभित्र यस मन्त्रालयको वेवसाईट www.moeap.sudurpashchim.gov.np को “बजेट सुझाव” मेनुमार्फत वा मन्त्रालयको इमेल moea@sudurpashchim.gov.np मा समेत पठाउन सकिने व्यहोरा जानकारी गराइन्छ ।