आ.व.२०७६।७७ को कार्यक्रम तथा बजेट निर्माण सम्बन्धमा परामर्श/सुझाव संकलन

    सुदूरपश्चिम प्रदेश सरकारले आ.व.२०७६।७७ को कार्यक्रम तथा बजेट निर्माण प्रक्रिया शुरु गरेको छ । कार्यक्रम तथा बजेट सम्बन्धमा प्रदेशभित्रका सबै स्थानीय तह एवं विभिन्न वर्ग, क्षेत्र तथा समुदायका  सरोकारवालाहरुबाट सुझाव लिने प्रदेश सरकारको नीति अनुरुप आगामी आ.व.को आर्थिक विधेयक, राजस्व सम्बन्धी नीति र वार्षिक विकास कार्यक्रम तथा बजेटमा समावेश गर्नुपर्ने विभिन्न विषयसँग सम्बन्धित सुझाव एवम् परामर्श मिति २०७६ जेष्ठ १० गतेभित्र तपसिल बमोजिमको ढाँचामा उपलब्ध गराइदिनु हुन सम्बन्धित स्थानीय तह, सरकारी निकाय, संघ–संस्था, बुद्धिजिवी एवं  सरोकार राख्ने सबैमा हार्दिक अनुरोध छ ।

परामर्श/सुझाव विषय
2 + 3 =
Solve this simple math problem and enter the result. E.g. for 1+3, enter 4.